Home
Welcome to Sindhu-USA Welfare Society Inc. New York USA.
 
 
First of all, Thank you so much for taking your most valuable time to find out more about Sindhu-USA Welfare Society. Sindhu-USA's founded to unite all people from Sindhupalchok region currently residing in foreign homeland USA. Our vision and mission is to unite all Sindhu community together and help each other specially those disadvantaged people in Sindhupalchok District back in Nepal. We also strive to create a true culture of peace, harmony among the communities, societies, cooperate organizations  in Nepal and here in the United States. 
 
 
 
Membership :-


We welcome all the People from Sindhupalchowk district, Nepal who are currently residing in USA and of age of 18 or above shall be members of the organization. However,everyone of you are welcomed to join our Team whoever would like to support our mission and share your ideas.
 
Membership varies as follows:

A. Ordinary membership 
B. Honorary membership

 
Membership Fees:

A. Ordinary membership fee $10.00/Year 
B. A membership fee will not be charged for an Honorary 

न्यू योर्कमा सिन्धुपाल्चोक भेला सम्पन्न सिन्धु-यु एस ए कल्याण्कारी समाज Sindhu -USA Welfare Society, Inc. को आयोजनामा यही जुलाई ११ २०१० आईतवारका दिन Queens Bridge Park मा अमेरिका भरी हाल बसोबास गरी रहेका सिन्धुपल्चोक जिल्ला बासिहरुको ब्रिहत भेला तथा वन्भोज कार्यक्रम सम्पन्न भयो | अमेरिकामा पहिलो पटक भएको यस् भेलाको उद्देश्य बिभिन्न स्थानमा छरिएर रहेका सिन्धुपाल्चोक बासिहरुको बिच परिचयको आदन प्रदान गर्नुको साथै सिन्धुपल्चोक जिल्लाको समग्र बिकासमा के कती टेवा दिन सकिन्छ भनी छलफल र अन्तर्कृया गर्नु रहेको थियो | आफ्नो आफ्नै घरमा तयार गरिएका बिभिन्न स्वादिस्ट पारीकार्हरुको साथै बार बि क्यु BBQ को भोजनबाट सुरु भएको उक्त भेलाको प्रथम चरनमा आयोजित औपचारिक कार्यक्रममा संस्थाका सन्योजक एबम अध्यक्ष श्री बन्श लाल तमाङले भेलाको उद्देश्य र संस्था गठनको उद्देश्य प्रस्ट पार्दै अमेरिकामा बसोबास गर्ने सिन्धुपाल्चोक बासिहरुको बिच हातेमालो गर्दै एक आपसमा सहयोगको आदान प्रदान गर्ने र आफ्नो गृह जिल्ला सिन्धुपाल्चोक तथा मात्री भुमी नेपालमा सामुदायिक बिकास, शिक्षा, स्वास्थ्य एबम पर्टकिय छेत्रको सुधार र बिकासमा टेवा दिने पवित्र उद्देश्य राखेर न्यू योर्क राज्यमा मुनाफा रहित {Not for Profit} गैर सरकारी सस्थाको रुपमा दर्ता भएको ब्यहोरा अवगत गराउनु भयो |   क्रमश: 

 
 
 
 
POWERED BY RelyPal